शेरेको तपस्या sere

funny nepali jokes


शेरेको तपस्या


एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.
भगवान : त के चाहान्छस माग…?
.
.
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
.
.
भगवान: तथास्तु…!
.
.
.
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!

चाउमिन खान चाहियो रे


भक्त (महादेव सँग): प्रभु तपाईँ को त्रिशुल खोइ त ?

महादेव: राजेश हमालले लगेको छ ।

भक्त: किन ?

महादेव: चाउमिन खान चाहियो रे के।

राजेश हमाल हो

राजेश हमालः रजनी, तलाई एउटा प्रश्न सोधौँ?

रजनीकान्तः सोध् न ।

राजेश हमालः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?

रजनीकान्तः कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् ।

राजेश हमालः त्यो त मै हो नि ।

रजनीकान्त घरमा बुढीसँग 

रजनीकान्तः बुढी, तलाई एउटा प्रश्न सोधौँ?

बुढीः सोध्नु न ।

रजनीकान्तः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?

बुढीः तपाई हो नि ।

रजनीकान्तः होइन, राजेश हमाल हो ।

Buda ra budi

बुढी : आज चाँही ब्लड आउने गरी नगरनु ल । 
म : हुन्छ नि , आखिर मलाई नि दुख्छ । 

.
.
.
.
.
.
.
.
.
.
.
.
.। यत्रो लभ , CARE
गर्छे बुढीले आज होस् गरेर दारी काट्नु पर्‍यो । 󾌴

TEACHER AND A KID

Teacher: How old iz ur father???

Kid : He iz 7 years

Teacher : What?How iz this possible

Kid: He became a father only when i was born

GANESH

Ganesh ji ko 2 wife thyo

Riddhi & Siddhi


Aam aadmi ki 1 wife hoti hey

Woh bhi Jiddi

I Love You

Funny Nepali Jokes 

शेरेले एउटी केटीलाई I Love You भनेछ

केटीले एक झापड हानेर भनी- "के भनिस् ?"

शेरे(रुँदै): जब सुन्दै सुनिनस् भने झापड किन हानिस् ?"

Newer Posts Older Posts

Powered by Blogger.