राजेश हमाल

राजेश हमालः रजनी, तलाई एउटा प्रश्न सोधौँ?

रजनीकान्तः सोध्

राजेश हमालः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?

रजनीकान्तः कति गाह्रो प्रश्न सोधेको उत्तर आफै भन्

राजेश हमालः त्यो मै हो नि

रजनीकान्त घरमा बुढीसँग 

रजनीकान्तः बुढी, तलाई एउटा प्रश्न सोधौँ?

बुढीः सोध्नु

रजनीकान्तः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो?

बुढीः तपाई हो नि

रजनीकान्तः होइन, राजेश हमाल हो

Newer Post Older Post

Leave a Reply

Powered by Blogger.