Nepali herbs also has electricity.
Funny Nepali Jokes
एक जना टुरिस्टलाइ जंगलमा डुल्न जादा दिसा लागेछ र हत्तपत्त दिसा गरेर
सिस्नाको पातले पुसेछ उसलाई सिस्नोले मर्ने गरि पोलेछ, तेस्पछी दगुर्दै आफ्ना
साथीहरुलाई भनेछ ओहो नेपालको झारपातमा पनि current हुदो रहेछ