Maria and her panties,,

Maria went home happy, telling her mother about how she earned 

$20 by climbing a tree. Her mom responded, "Maria, they just 

wanted to see your panties!" Maria replied, "See Mom, I was smart, 

I took them off!" - See more at: 
http://funnynepali-jokes.blogspot.de/

six apples but seven cats...

Teacher: "If I gave you 2 cats and another 2 cats and another 2, how many would you have?"
Johnny: "Seven."
Teacher: "No, listen carefully... If I gave you two cats, and another two cats and another two, how many would you have?"
Johnny: "Seven."
Teacher: "Let me put it to you differently. If I gave you two apples, and another two apples and another two, how many would you have?"
Johnny: "Six."
Teacher: "Good. Now if I gave you two cats, and another two cats and another two, how many would you have?"
Johnny: "Seven!"
Teacher: "Johnny, where in the heck do you get seven from?!"
Johnny: "Because I've already got a freaking cat!" 

Rajesh shiva ra bhuwan dai..............


शिब र भुवन हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै -

राजेश दाई : ओए ...शिबे, किन रोको यार त...?

शिब : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!

राजेश दाई: अनि भुवने, त चाहीँ किन रोईराको ... ?

भूवन : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु

Rajesh shiva ra bhuwan dai..............


शिब र भुवन हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै -

राजेश दाई : ओए ...शिबे, किन रोको यार त...?

शिब : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!

राजेश दाई: अनि भुवने, त चाहीँ किन रोईराको ... ?

भूवन : मेरो त Urine Test गर्न पर्छ रे ...उ हु उ हु

Rajesh hamal ko k kura.


चिनिया, जापानी र नेपालिको बिचमा तलवारबाजी प्रतियोगिता चल्दैथ्यो ।

चिनियाले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारीद्यो,…..

जापानीले अङ्गुर हावामा फाल्यो र १० टुक्रा पारीद्यो,…..

नेपालको तर्फबाट चाँही हाम्रो राजेश दाई हुनुहुदोरैछ। राजेश दाईले लाम्खुटेलाई हावामा उडाउनु भो र 
 तल्वार नचाउनु भो । तर अचम्म !!!! .... लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।
यो देखेर चिनिया र जापानीले राजेश दाईलाई जिस्काउदै भने: "खै त, केही नि गर्न सकिनस् तैले" । 
राजेश दाई ले आफ्नै स्टाइल मा भन्नु भो : “हे........ (echo‍‍‍‌ = हे.. हे.. हे... ), याद राख्, यो लाम्खुटे 

अब कहिले नि बाउ बन्न सक्दैन……

शेरेको तपस्या sere

funny nepali jokes


शेरेको तपस्या


एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.
भगवान : त के चाहान्छस माग…?
.
.
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
.
.
भगवान: तथास्तु…!
.
.
.
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!

Newer Posts Older Posts

Powered by Blogger.